नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप  | Khabarhub Khabarhub

नाइमाले आयोजना गरेको नेपाल मोबिलिटी एक्स्पोको समय थप 


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन(नाइमा) ले आयोजना गरेको अटोमाबाइल प्रदर्शनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’को समय थप भएको छ । 

आयोजकले दिएको जानकारी अनुसार एक्सो सोमबारसम्म चल्ने भएको छ । 

गत बुधबार (साउन २१ गते)  देखि सुरु भएको एक्स्पो आइतबार समापन हुने कार्यतालिका थियो । 

एक्सपोमा दर्शकको उत्साहजनक उपस्थिति र प्रदर्शकको मागका आधारमा अवधि थप गरिएको आयोजकले दाबी गरेको छ । 

आयोजकले दिएको जानकारी अनुसार एक्सपोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ४ : ५४ बजे

टी–२० विश्वकपमा पुगेपछि रोहित भन्छन्- सपना देख्यौं, विश्वास गरेर पूरा गर्‍यौं

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोली लगातार दोस्रो पटक टी–२०

अनमोललाई प्रश्न : ‘जेरी अन टप’ले पहिलो पटक १० करोड ग्रस कलेक्सनको अनुभव गराउँछ ?

काठमाडौं – नायक अनमोल केसीलाई रुचाउने मेकरहरुले उनलाई ‘मेघा स्टार’को

कसरी उठ्ला अकल्पनीय विपद् झेलेको इलाम ?

काठमाडौं– पर्यटक लोभ्याउने देशकै पर्यटकीय जिल्ला इलाम अहिले पीडामा छ

दशैँ बक्स अफिसबारे अनमोल : उहाँहरुले दर्शकको आर्शिवाद पाउनुभयो

काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म