हरियाली सामुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत « Khabarhub

हरियाली सामुदायिक वन उपभोक्ता समूह राष्ट्रिय पुरस्कारबाट पुरस्कृत


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरण मन्त्रालयअन्तगर्तको वन तथा भूसंरक्षण विभागले कञ्चनपुरको कृष्णपुर नगरपालिकाको हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरेको छ । 

सामुदायिक वन दिवस-०८२ को अवसर पारेर विभागले सोमबार काठमाडौंमा आयोजित राष्ट्रिय पुरस्कार र प्रमाणपत्र वितरण समारोह आयोजना गरेर हरियालीलाई पुरस्कृत गरेको हो । 

देशभरका सामुदायिक वनहरू मध्येबाट छनौट गरी कृष्णपुर नगरपालिकाको हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको अध्यक्ष नित्यानन्द जेठाराले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ३ : ०० बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।