सनराइज फोकस्ड इक्विटी फण्डले साढे १३ प्रतिशत लाभांश दिने  « Khabarhub

सनराइज फोकस्ड इक्विटी फण्डले साढे १३ प्रतिशत लाभांश दिने 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले साढे १३ प्रतिशत लाभांश दिने भएको छ ।

फण्डले आर्थिक वर्ष २०८१/८१ को लागि योजना इकाई धनीहरूका लागि कर सहित १३.५० प्रतिशत लाभांश दिने भएको छ । 

शेयर वितरणका लागि फण्डले भदौ ३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : २५ बजे

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं– अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल