संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी « Khabarhub

संसद भवनमा सभामुख सामु अनसन बस्ने मोदीको चेतावनी


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदभित्रै अनसन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मोदीले हुलाकी राजमार्गको कटहरि खण्ड निर्माण हुन थालेको १० वर्ष हुन लाग्दा समेत सम्पन्न हुन नसकेको भन्दै यस विषयमा सभामुखबाट रुलिङ नभए  सांसदमै अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले आफूले पटक पटक सदनमा उठाएको विषयमा सरकारले कुनै चासो नदेखाएको र कटहरि खण्डको सडकमा नै जनताले धान रोपाई गर्न थालेको जिकिर गरे । 

सांसद मोदीले सरकारको ध्यान भ्रष्टाचार कमिशनमा मात्रै केन्द्रित भएको आरोप लगाए ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : २० बजे

पाँच वर्षदेखि प्रयोगबिहीन नापी कार्यालयको भवन, किन बनेन क्यान्टिन ?

तेह्रथुम- तेह्रथुम सदरमुकाम म्याङलुङ बजारको केउरेनी लाइन भएर हिँड्ने धेरैको

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा– उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका गोठाला भेँडाबाख्रा

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए नाम

काठमाडौं– काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुमबासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म ५०

सुकुम्वासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर

काठमाडौं– बागमती र त्यसका सहायक नदी किनारबाट हटाइएका सुकुम्वासीका लागि

सरकारलाई माधव नेपालको सुझाव- जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगरौँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले वर्तमान सरकारले