एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे « Khabarhub

एमालेमा प्रवेश गरे एकीकृत समाजवादीका प्रदेश कानुन विभाग प्रमुख सम्बाहाम्फे


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

धनकुटा- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका एकजना नेता नेकपा एमालेमा प्रवेश गरेका छन्।

नेकपा एकीकृत समाजवादी कोशी प्रदेश कमिटीको कानुन विभाग प्रमुख सूर्य सम्बाहाम्फे एमालेमा पार्टी प्रवेश गरेका हुन् ।

उनलाई एमाले महासचिव शंकर पोखरेलले कोशी प्रदेश कमिटीको धनकुटाको हिलेमा मंगलबारदेखि सुरू सातौँ प्रदेश कमिटी बैठकमा स्वागत गरेका छन् ।

सम्बाहाम्फे पाँचथर निवासी हुन् । एमालेको प्रदेश कमिटी बैठकमा अध्यक्ष घनश्याम खतिवडाले विभिन्न प्रस्तावहरू पेश गरिसकेका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  २ : ५८ बजे

पर्यटक र तीर्थयात्रीको सहजताका लागि शिवधारा क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत मकालु आधार शिविर तथा धार्मिकस्थल

अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत

सान फ्रान्सिस्को – भिडियो सेयरिङ प्लेटफर्म टिकटकले सङ्घीय बालबालिकाको गोपनीयतासम्बन्धी

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’