२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक  « Khabarhub

२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेको छ । नेप्से ०.९२ प्रतिशतले घट्दा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ ।
 
बजार बन्द हुँदासम्म ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ ।
 
अन्तिम समयमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार २२६ कित्ता शेयर कारोबार भएको छ । 

होटल तथा पर्यटन बाहेक अन्य सबै समूह राताम्य भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : २९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै