मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, अयोगबाट पायो अनुमति  « Khabarhub

मन्दाकिनी हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, अयोगबाट पायो अनुमति 


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्दाकिनी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ४२ करोड ९४ लाख २४ हजार २५०.३० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने भएको हो । 

हकप्रद शेयर निष्कासनका लागि कम्पनीलाई विद्युत् नियमन आयोगबाट स्वीकृति समेत दिएको छ । 

आयोगले स्वीकृति दिएसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिने भएको छ । बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्कासन गर्ने छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ४ : ५८ बजे

एमालेले पारित गर्‍यो सांसदले पाउने स्वकीय सम्बन्धी कार्यविधि

काठमाडौं– नेकपा एमालेले सांसदहरूले पाउने स्वकीय सम्बन्धी कार्यविधि पारित गरेको

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय

कांग्रेस पूर्वसभापति देउवा साउन २८ गते इतर पक्षको भेलामा सहभागी हुने

काठमाडौं– २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द