कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए « Khabarhub

कारागारमा झडपपछि कैलालीका सीडीओ मन्त्रालय तानिए


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं । कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ।

हालै कैलाली कारागारमा कैदीबन्दीबीच भएको झडपपछि सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनको सरुवा गरिएको हो।

हमालको स्थानमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई कैलाली खटाइएको छ। तर दाङका लागि नयाँ सीडीओबारे भने अझै निर्णय भएको छैन।

गत साता भएको कारागार झडपमा एकजनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका थिए। यसअघि नै कैदीबन्दीबीच विवाद बढ्दो अवस्थामा रहे पनि समयमै सुरक्षा सतर्कता नअपनाउँदा घटना भएको भन्दै हमाललाई पदबाट हटाइएको हो।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ८ : ३५ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी