समृद्धि फाइनान्सले गर्‍यो ३.१९ करोड नाफा « Khabarhub

समृद्धि फाइनान्सले गर्‍यो ३.१९ करोड नाफा


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समृद्धि फाइनान्स लिमिटेडले प्रकाशन गरेको वित्तीय विवरणले सुधारको आशा देखाएको छ । लामो समयदेखि नोक्सानीमा रहेको फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रयमासमा ३.१९ करोड नाफा कमाउन सफल भएको हो । 

यस अवधिमा फाइनान्सको निक्षेप संकलन १३.७२ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ९.६२ प्रतिशतले वृद्धि भएको छ । उच्च रूपमा रहेको निष्क्रिय कर्जा एकल अंकमा ल्याउन सफल भएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा १९.९३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस अवधिमा ९.६६ प्रतिशतमा झरेको छ । 

त्यस्तै, फाइनान्सको प्रति सेयर आम्दानी ३.९० रहेको छ । समृद्धि फाइनान्स र पोखरा फाइनान्सले मर्जरको सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  १२ : १२ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः