बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल  « Khabarhub

बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्छ : सांसद सूर्यप्रसाद ढकाल 


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकालले लुम्बिनी प्रदेशका दुई जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उनले बाँके–बर्दियालाई कर्णाली प्रदेशमा गाभिनु पर्ने माग गरेका हुन् । 

संविधान संशोधनका क्रममा हाल लुम्बिनीमा रहेका तराईका दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभिनुपर्ने सांसद ढकालको भनाइ छ । उनी एमालेका तर्फबाट बाँके–१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

‘संविधान संशोधनको विषय उठिरहेको छ,’ सांसद ढकालले भने, ‘बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने, कर्णाली प्रदेशलाई बाँके र बर्दियामा समावेश गर्नको निम्ति म सभामुखमार्फत सदन र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ३ : ५४ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका