नारायणी डेभलपमेन्ट बैंकको सिइओको राजीनामा स्वीकृत  « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको सिइओको राजीनामा स्वीकृत 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विष्णु रेग्मीले राजीनामा दिएका छन् । रेग्मीले असोज २० गते दिएको राजीनामा बैंकको सञ्चालक समितिले स्वीकृति गरेको छ । 

 बैंकको बुधबार (साउन २८ गते) बसेको सञ्चालक समितिबो बैठकले साउन ३० गते (शुक्रबार)बाट लागु हुने गरी राजीनामा स्वीकृति भएको निमित्त प्रमुख कार्यकारी अधिकृत कृष्ण दवाडीले जानकारी दिएका छन् ।

रेग्मी २०८० असोज ८ गतेदेखि लागु हुने गरी रेग्मीलाई सीइओ नियुक्त गरेको हो । सीईओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : १४ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित