सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को भदौ ६ गते बुक क्लोज  « Khabarhub

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को भदौ ६ गते बुक क्लोज 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले वितरण गर्ने लागेको २० प्रतिशत लाभांशका लागि बुक क्लोज मिति तोकेको छ । 

कम्पनीले दिने २४ करोड रुपैयाँ बराबरको लाभांशका लागि भदौ ६ गते एक दिनका लागि बुक क्लोजको मिति तोकेको हो । 

भदौ ५ गतेसम्म कायम रहेका इकाई धनीले मात्र उक्त लाभांश पाउने छन् । 

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ सिद्धार्थ क्यापिटल लिमिटेडले सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : १९ बजे

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा

‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’

काठमाडौं– अर्थ मन्त्रालयले ढुवानीका लागि बाटो प्रयोग भएको आधारमा कर

दोस्रो क्वालिफायर खेल्न काठमाडौंले लुम्बिनीलाई दियो ११२ रनको सहज लक्ष्य

काठमाडौं – नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार

उपराष्ट्रपति यादवसँग कतारका राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल