कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन « Khabarhub

कांग्रेसको राष्ट्रिय मगर संघको अध्यक्षमा इच्छुराम चयन


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर संघको सभापतिमा इच्छुराम रानामगर चयन भएका छन् ।

सानेपामा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनबाट खोटाङका रानामगर संघको सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनले काठमाडौंका कृष्ण थापामगर, बाँकेका उमा थापा मगर र रुकुम पश्चिमका जनककुमार बाँठामगरलाई उपसभापतिमा चयन गरेको छ ।

मगर संघको महामन्त्रीमा धादिङका रामबहादुर थापामगर, तथा बागलुङका खडकबहादुर थापा, सुर्खेतका हस्त पुन र धादिङका सरिता रानामगरलाई सहमहामन्त्री बनाइएको छ ।

काठमाडौंकी गायत्री रानामगर कोषाध्यक्ष रहेको मगर संघमा आठ जना खुला सदस्य रहेका छन् ।

नयाँ कार्यसमिति यस्तो छ :

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  ११ : २९ बजे

फेवातालका जलपर्यटन व्यवसायमा प्रशासनको कडाइ

कास्की – पोखरास्थित पर्यटकको प्रमुख आकर्षक गन्तव्यका रूपमा रहेको फेवातालमा

कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर