सीमा मुद्दामा वार्ताका लागि चिनियाँ विदेशमन्त्री भारत आउँदै « Khabarhub

सीमा मुद्दामा वार्ताका लागि चिनियाँ विदेशमन्त्री भारत आउँदै


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– चीनका विदेशमन्त्री वाङ्ग यी तीन दिने भारत भ्रमणमा आउने भएका छन् । भारत र चीनबीच सीमा क्षेत्रबारे हुने वार्तामा सहभागी हुन उनी नयाँ दिल्ली आउन लागेका हुन् । 

चिनिया विदेश मन्त्रालयका प्रवक्ताले विदेशमन्त्री वाङ्ग तीन दिने भ्रमणका लागि भारत आउन लागेका पुष्टि गरेका छन् । दुवै देशका विशेष प्रतिनिधिहरूबीच सीमा क्षेत्रबारे हुन गइरहेको यो वार्ता २४ औँ वार्ता हो ।  

प्रवक्ताका अनुसार भारतको निमन्त्रणामा विदेशमन्त्री वाङ्ग अगस्ट १८–२० सम्म भारतमा रहने छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिमा राजनीतिक ब्युरो सदस्य छन् । 

यसका साथै विदेशमन्त्री वाङ्ग चीन–भारत सीमा मामिलाका लागि चिनियाँ विशेष प्रतिनिधिसमेत हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : ५५ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित