म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने « Khabarhub

म्युचुलअ फण्डलाई बिक्री गरेको क्रेस्ट लाइफको लकइन असोजमा सकिने


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले म्युचुअल फण्डलाई बिक्री गरेको शेयरको लकइन अवधि असोजमा सकिने भएको छ । सामूहिक लगानी कोषलाई एक लाख २५ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो असोज ५ गते खुल्ने भएको छ ।

कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गरेको थियो । सामूहिक लगानी कोषलाई बाँडेको शेयरको लकइन अवधि ६ महिनापछि सकिन्छ । सोही कारण कोषलाई बिक्री गरेको शेयरको लकइन अवधि सकिने भएको हो ।

संस्थापक र कर्मचारी र आयोजना प्रभाविततर्फको शेयर भने तीन वर्षसम्म लकइन रहन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ५४ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका