वीरगंजमा करेन्ट लागेर एक जनाको मृत्यु « Khabarhub

वीरगंजमा करेन्ट लागेर एक जनाको मृत्यु


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगंज महानगरपालिका-३२ चोर्नी परसवास्थित नारायणी स्टिल कारखानामा बट व्यालडिङ्ग मेसिनमा काम गर्ने क्रममा करेन्ट लागेर बारा जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुमरवाना बस्ने २२ वर्षीय उपेन्द्र चौधरीको बुधबार बिहान मृत्यु भएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको नारायणी सेन्ट्रल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १२ : २६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको