अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’ « Khabarhub

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ उच्च शोसहित प्रदर्शनमा आउने भएको छ ।

भदौ ६ गते अर्थात् अगस्ट २२ देखि यो फिल्म अस्ट्रेलियाका विभिन्न सहरमा प्रदर्शनमा आउँदै छ ।

अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रीकेजी इभेन्ट र दृश्य इन्टरटेन्मेन्टका अनुसार त्यहाँ २५ हलमा यो फिल्म प्रदर्शनमा आउँदै छ । यो फिल्मको बुकिङ खुला भइसकेको छ ।

थ्रीकेजीका गोविन्द भण्डारीका अनुसार यो फिल्म एक सयभन्दा बढी शोका साथ प्रदर्शनमा आउँदैछ ।

यो फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत शीर्ष भूमिकामा छन् ।

ऋषि लामिाछानेका निर्देशनमा बनेको यस फिल्मको निर्माता मुनाल घिमिरे हुन् । लेखक सामीप्यराज तिमल्सेना हुन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : १८ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००