ब्याडमिन्टन खेल्न ६ खेलाडी माल्दिभ्स जाँदै | Khabarhub Khabarhub

ब्याडमिन्टन खेल्न ६ खेलाडी माल्दिभ्स जाँदै


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्दिभ्समा हुने दक्षिण एसियाली यू–२१ ब्याडमिन्टन च्याम्पियनसिपमा ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

अक्टोबर ५ देखि १० सम्म चल्ने खेलका लागि नेपालबाट प्रिन्स दाहाल, प्रफुल महर्जन, रुकेश महर्जन, जेसिका गुरुङ, रशिला महर्जन र सिमा राजवंशीले टिममा रहेका छन् ।

माल्दिभ्स जाने टोलीलाई आज राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले विदाई गरेका हुन् । नेपाली टोली आजै माल्दिभ्स प्रस्थान गरेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ४ : १२ बजे

फागुनको चुनावमा भाग नलिने ओलीको घोषणा, अष्टलक्ष्मी र युवराजले बैठकमै गरे प्रतिवाद

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी २१ फागुनमा

तिलिचो बेस क्याम्पमा फोरजी सेवा सुरु

काठमाडौं– मनाङको तिलिचो बेस क्याम्पमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

नेकपा एमालेले चैत २७ गतेदेखि पोखरामा एघारौँ महाधिवेशन गर्ने

काठमाडौं– नेकपा एमालेले पार्टीको एघारौँ महाधिवेशन पोखरामा गर्ने भएको छ

एमाले बैठक : ३२८ जनाले धारणा राखे

काठमाडौं– नेकपा एमालेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको