पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा | Khabarhub Khabarhub

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको छ।

आवेदन नपरेको तीन लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा राखेको हो। पावरले गत असार २२ देखि साउन २६ गतेसम्म हकप्रद बिक्रीमा राखेको थियो। आवेदन नपरेको शेयर लिलामीमा बिक्री गर्ने लागेको हो।

उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको राखिएको छ। आवेदनकले कम्तीमा १०० कित्ता र बढीमा सबै कित्ताका लागि दिन पाउने छन्। लिलामीमा भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म समय तोकिएको छ।

शेयर खरिद गर्ने इच्छुकले गोप्य बोलपत्र पेश गर्नुपर्ने छ। आवेदन काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेड र प्रभु बैंकका विराटनगर, वीरगञ्ज, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमा दिनु पर्ने छ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १० : २८ बजे

विपिनका परिवारले भेटे परराष्ट्रमन्त्री, रिहाइको पहलका लागि थप प्रयत्न गर्न आग्रह

काठमाडौं– प्यालेस्टाइनको हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइमा जारी राखेको

शिक्षा विधेयकमा सुमना श्रेष्ठका तीन असहमति 

काठमाडौं– संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा

सेवाग्राहीको हातमा २४ घण्टाभित्रै ड्राइभिङ लाइसेन्स !

काठमाडौँ – महिनौँ या वर्षदिन भन्दा पनि अघि ट्रायल पास

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

काठमाडौं– नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र