सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको कति ?  « Khabarhub

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको कति ? 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमबार घटेर १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । 

आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ११ : १२ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको