यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर « Khabarhub

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा गुरुङ स्टारर फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले यो फिल्मको ट्रेलर आइतबार सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्म ग्रामिण परिवेशमा बनेको प्रष्ट पारेको छ । ‘सोल्टिनी’ साइनोकी रिश्मासँग दयाहाङको प्रेम र विवाह फेरिफेरिको घटनामा ट्रेलर केन्द्रित रहेको छ । ट्रेलरमा नायक अर्पण थापालाई भने खलपात्रको भूमिकामा देखाइएको छ ।

ट्रेलरमा फिल्मका शीर्ष र मुख्य पात्रहरुलाई स्थान दिइएको छ । फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ र पुस्कर गुरुङ मुख्य भूमिकामा रहेका छन् ।

यो फिल्म भदौ २० बाट देशभर प्रदर्शनमा आउँदैछ । यसको लेखक कवि तथा निर्देशक उपेन्द्र सुब्बा हुन् ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा यो फिल्म बनेको हो ।

ट्रेलरको लिंक

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : १७ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको