रास्वपा सांसदले बुझाइन् ‘भिजिट भिसा प्रकरण’मा संलग्न र आरोपित आफ्नै पार्टीका नेताविरुद्धको प्रतिवेदन « Khabarhub

रास्वपा सांसदले बुझाइन् ‘भिजिट भिसा प्रकरण’मा संलग्न र आरोपित आफ्नै पार्टीका नेताविरुद्धको प्रतिवेदन


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


900
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. चन्दा कार्कीले ‘भिजिट भिसा प्रकरण’ मा संलग्न रहेका आरोप लागेका आफ्नै पार्टीका नेताविरुद्ध लागेको आरोपबारे गरिएको छानबिनको प्रतिवेदन बुझाएकी छन् । 

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको सचिवालय बैठकमा समिति संयोजक कार्कीले छानबिन समितिको प्रतिवेदन बुझाएकी हुन् । 

 रास्वपाले ‘भिजिट भिसा प्रकरणमा पीडितहरूको सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको भन्ने विषयमा छानबिन गर्न उनको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  २ : ४७ बजे

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली