बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो | Khabarhub Khabarhub

बिहीबार सुनको मूल्य ४०० रुपैयाँले बढ्यो


१२ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार सुनको मूल्य बढेको छ । प्रतितोला ४०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार बुधबार मूल्य १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।
 
प्रतितोला बुधबार २ हजार ३४५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य बिहीबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।
   

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार  १० : ५५ बजे

मेलम्चीको डिआई पाइप खरिदमा अनियमितता भएको उजुरी, अख्तियारले थाल्यो अनुसन्धान

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत

विपिन जोशीको निधनले नेपालीलाई गहिराे पिडा दियो :सभामुख घिमिरे

काठमाडौं – इजरायलमा हमासको आक्रमणपछि अपहरणमा परेका नेपाली विद्यार्थी विपिन

नेपालको आर्थिक वृद्धिदरबारे यस्तो छ ‘आइएमएफ’को प्रक्षेपण

काठमाडौं – अन्तरराष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२५

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट पेस

काठमाडौं – सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा