बाढीले क्षति गरेको माण्डु हाइड्रोपावरबाट व्यापारिक विद्युत उत्पादन सुरु « Khabarhub

बाढीले क्षति गरेको माण्डु हाइड्रोपावरबाट व्यापारिक विद्युत उत्पादन सुरु


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ असोज ११ गते आएको बाढी र पहिरोले क्षति गरेको माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरेको जलविद्युत आयोजनाबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको छ । 

बागमती साना जलविद्युत आयोजना (२२ मे.वा.) को क्षति भएर आयोजनाको प्लान अवरुद्ध भई कावु बाहिरको परिस्थिति सृजना भई आयोजनाको विद्युत उत्पादन उत्पादन अवरुद्ध भएको आयोजनाले पुन विद्युत उत्पादन सुरु गरेको हो । 

सो पश्चात आयोजनाको पुनः निर्माण सहकार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिट मध्ये २०८२ श्रावण १९ मा १ युनिट र अर्को युनिट बाट २०८२ भाद्र १२ गते विद्युत उत्पादन सुचारु भएको कम्पनीका अध्यक्ष रविन्द्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार आयोजना पूर्ण रुपमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जडान भएको जनाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १० : ११ बजे

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ– स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १८ गते शुक्रबार तदनुसार

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको