बसको टिकट नपाएको भन्दै पुरानो बसपार्कमा तोडफोड « Khabarhub

बसको टिकट नपाएको भन्दै पुरानो बसपार्कमा तोडफोड


१८ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-बसको टिकट नपाएको र तोकिएको समयमा सवारीसाधन नहिडेको भन्दै यात्रुले पुरानो बसपार्क रहेको खुल्लामञ्चमा तोडफोड गरेका छन् ।

आक्रोशित यात्रुले खुलामञ्चमा राखिएको अस्थाई रेलिङ भाँचिदिएका छन् ।

दशैकालाग घर जान शनिवार बिहानै बस पार्क पुगेका यात्रुले टिकट नपाएपछि तोडफो गरेका हुन् ।

उपत्यकाबाट नजिक रहेका सिन्धुपाल्चोक, काभ्रे, रामेछाप, दोलखाका विभिन्न स्थानमा जानका लागि अग्रिम टिकटको व्यवस्था गरिएको हुंदैन । 

अहिले यात्रुलाई सम्झाएर अवस्था सामान्य भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ८ : ५३ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला