प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच तियान्जिनमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच तियान्जिनमा भेटवार्ता


१४ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेटवार्ता गरेका छन् ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भेटवार्ता गरेको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । सिन्ह्वाका अनुसार दुईबीच चीनको तियान्जिन शहरमा भेटवार्ता भएको हो ।

शाङ्घाई सहयोग संगठन एससीओको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली आजै चीन पुगेका हुन् । चीन भ्रमणका क्रममा ओलीले राजधानी बेइजिङमा आयोजना हुने सैन्य परेडमा पनि सहभागी हुने कार्यक्रम छ ।

प्रकाशित मिति : १४ भदौ २०८२, शनिबार  ३ : ५७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली