सुनको मूल्य बढेर २ लाख ५ हजारमाथि, कतिमा भइरहेको छ कारोबार ?  « Khabarhub

सुनको मूल्य बढेर २ लाख ५ हजारमाथि, कतिमा भइरहेको छ कारोबार ? 


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार ३ हजारले बढेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य सोमबार १७ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन बढेर सोमबार २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको छ । 

महासंघका अनुसार आइतबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ ।
 
महासंघका अनुसार चाँदीको मूल्य आइतबार २ हजार ४२५ रुपैयाँ प्रतितोला पुगेकोमा सोमबार बढेर २ हजार ४७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : १८ बजे

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको