गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते « Khabarhub

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बा ०१–००६ ख ४१३१ नम्बरको बस मंगलबार बिहान गोरखाको भीमसेन थापा गाउँपालिकामा दुर्घटना भएको हो ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको बस भीमसेनथापा गाउँपालिका–३ को टारीफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

बसमा सवार २२ यात्रुमध्ये २१ जना घाइते भएको उनको भनाइ छ । अनियन्त्रित भएर दुर्घटना भएको बसका दुई जना घाइतेलाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ । थप १९ जना घाइतेको प्राथमिक उपचार केन्द्र आरुघाटमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त बस ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ८ : १४ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ ९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ९ गते मंगलबार सन् २०२६

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका