१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार « Khabarhub

१७ अंकले घट्यो नेप्से, साढे ४ अर्ब पनि पुगेन कारोबार


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.७६ अंकले घटेको छ । नेप्से ०.६४ प्रतिशतले घटेर २७४४ विन्दुमा आएको छ । 

नेप्से घटेसँगै कारोबार भने साढे ४ अर्ब समेत पुगेको छैन । 

मंगलबार दिनभरमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख ३५ हजार ८७४ हजार कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा २९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ८९ हजार ७७५ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ३ : ३१ बजे

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला