साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार  « Khabarhub

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार 


१९ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । नेप्से ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा आएको छ । 

बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१७ वटा कम्पनी कारोबार हुँदा ६९ हजार २४ पटक शेयर कारोबार भएको छ ।

बिहीबार म्युचुअल फण्ड र ट्रेडिङ समूह बाहेक अन्य सबै समूह घटेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार  ३ : ५५ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा