म्यान्चेस्टर सिटी घरेलु मैदानमै पराजित « Khabarhub

म्यान्चेस्टर सिटी घरेलु मैदानमै पराजित


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।

आइतबार भएको खेलमा म्यान्चेस्टर वुल्भ्ससँग २–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा सिटी पराजित भयो । वुल्भ्सलाई जित दिलाउन आडमा ट्राओरेले दुई गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८० औं मिनेटमा ट्राओरेले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा ट्राओरेले व्यक्तिगत दोस्रो गोल गर्दै वुल्भ्सलाई २–० को जित दिलाए।

दोस्रो स्थानको सिटीले ८ खेलमा १६ अंक छ । सिटीलाई उसैको घरेलु मैदानमा हराएको वुल्भ्सले ८ खेलबाट १० अंक जोडेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ६ : ५९ बजे

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने

जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु

घोराही– जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ