एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा  « Khabarhub

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा 


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा रहेको छ । संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा रहेको हो ।

उक्त सेयरमा जोकोही व्यक्ति, संस्था तथा सर्वसाधारणले समेत आवेदन दिन पाउने छन् ।

यस अघि ३५ दिने सूचना सार्वजनिक गर्दै बैंकले संस्थापक सेयरधनीलाई सेयर खरिद गर्नेका लागि आह्वान गरेको थियो ।

उक्त समयमा सेयर खरिद गर्नेका लागि आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । उक्त सेयरमा ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ९ : २० बजे

मादुरोको तस्बिर सार्वजनिक गर्दे ट्रम्पले भनेः सैन्य जहाजमार्फत अमेरिका ल्याइँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत

बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

नेपालगन्ज – बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा

रवि, कुलमान र बालेनबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति

ताप्लेजुङबाट उपमहासचिव भट्टराईसहित पाँच जनाको नाम सिफारिस

ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन