सिटी होटलको हकप्रद सेयरमा आवेदन खुल्यो  « Khabarhub

सिटी होटलको हकप्रद सेयरमा आवेदन खुल्यो 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी होटल लिमिटेडले सोमबारबाट हकप्रद सेयर निष्काशन सुरु गरेको छ । कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ८ कित्ताको अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीले एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यका एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्रीमा राखेको छ ।

कम्पनीले साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो ।

अहिले कम्पनीको चुक्ता पुँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद पछि चुक्ता पूँजी तीन अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १० : ५० बजे

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला