आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से  « Khabarhub

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ । देशभर जेन-जी प्रर्दशनमा उत्रिएका बेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.१५ प्रतिशतले घटेको छ । नेप्से १.२२ प्रतिशतले घटेर परिसूचक २६७५ विन्दुमा आएको छ । 

नेप्सेमा गिरावट आएपनि ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । यस्तै ३२० वटा कम्पनी कारोबारमा आउँदा ५९ हजार ७०४ पटक शेयर किनबेच भएको छ । 

सोमबार सबै समूह घटेको छ, सबैभन्दा बढी ट्रेडिङ समूह घटेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : २५ बजे

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला