ट्राफिक नियमको पालना नगर्ने १८ सय बढीलाई कारबाही « Khabarhub

ट्राफिक नियमको पालना नगर्ने १८ सय बढीलाई कारबाही


२१ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दशैंको समयमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा सवारीचालकमाथि थप निगरानी बढाएको छ ।

यही असोज ५ गतेदेखि लागू भएको चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत ट्राफिक प्रहरीले विशेष निगरानी बढाएको हो ।

यसक्रममा यात्रीहरुसँग बढी भाडा लिने ३१४ जना, क्षमताभन्दा बढी यात्री राखेर सवारी चलाउने ४० जना चालक, लामो दूरीको सवारी–साधनमा अनिवार्य दुईजना चालक राख्ने नियम पालना नगर्ने २६ जनालाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने १५ सय ३ जना र हेल्मेट प्रयोग नगरी तीव्रगतिमा मोटरसाइकल चलाउने १५ जना पनि ट्राफिक कारबाहीमा परेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७६, मंगलबार  ११ : ४६ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद