बाबुराम भट्टराईको घरमा आगजनी « Khabarhub

बाबुराम भट्टराईको घरमा आगजनी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो लगाइदिएका छन्‌ ।

काठमाडौँको टोखामा रहेको भट्टराईको घरमा मङ्गलबार अपराह्न प्रदर्शनकारीले आगजनी गरेका हुन्‌ । घरमा आगजनी भएपछि परिवारका सदस्यहरूले गुहार लगाउँदै सामान ओसारिरहेका छन्‌ ।

आगजनी भएको घर वरपर ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूले नाराबाजी गरिरहेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : ०३ बजे

इरानको मिसाइल हमला जारी, ट्रम्पसँग वार्ताको संकेतपछि तनाव बढ्यो

तेहरान– इरानले बुधबार मध्यपूर्व क्षेत्रमा पुनः मिसाइल आक्रमण सुरु गरेको

सिंहदरबारमा तयार भए छ दलका लागि संसदीय दलको कार्यालय (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली

रवि लामिछानेको बचाउ बयान : मलाई कारागारको पत्रमा मेरो सहभागिता थिएन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले डिल्लीबजार कारागारबाट

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र