प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी « Khabarhub

प्रम निवास बालुवाटार छिरे प्रदर्शनकारी


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जेन-जी प्रदर्शनकारीहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र छिरेका छन्‌ ।

आन्दोलनबाट पदच्यूत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने नेपाली सेनाले हेलिकोप्टरबाट सुरक्षित स्थानमा सारिसकेको छ ।

यससँगै जेन-जी प्रदर्शनकारीहरूले राज्यका व्यवस्थापिका, कार्यापालिका र न्यायपालिका कार्यालय नै कब्जा गरेका छन्‌ ।

संसद्‌ भवन नयाँवानेश्वरमा प्रर्दशनकारीहरूले आगो लगाइदिएका छन्‌ भने सर्वोच्च अदालतमा पनि तोडफोड गरेका छन्‌ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ३ : ४१ बजे

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा

देउवा पक्षले भन्यो : आयोगको निर्णय मान्दैनौँ, विधि र प्रक्रियाको धज्जी उडाइयो

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले गगन थापा पक्षलाई निर्वाचन

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि