झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर « Khabarhub

झलनाथ पत्नीलाई घरभित्रै थुनेर आगो लगाइयो, अवस्था गम्भीर


२४ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन-जी पुस्ताका नाममा भएको आन्दोलन केही स्थानमा अराजक बनेको छ। यो समूहले काठमाडौँको डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा आगो लगाएका छन् ।

उनीहरूले श्रीमती राज्यलक्ष्मी चित्रकार घरभित्रै रहेको अवस्थामा आगो लगाइदिएका हुन् । आगोका कारण घरभित्रै जलेकी उनको अवस्था गम्भीर रहेको बताइएको छ।

उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको छ । उनको अवस्था नाजुक पारिवारिक श्रोतले जनाएको छ । खनाल पत्नीको शरीरका विभिन्न भागहरू जलेको छ। उनको फोक्सोमा पनि गम्भीर असर परेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  ५ : ०८ बजे

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता