अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन  « Khabarhub

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व दिएमा तयार रहेको बताएका छन्। 

पाँचथरको फिदिममा पुगेर पुनले आफूलाई नेतृत्व दिए अन्तरिम सरकारको नेतृत्व गरेर संविधान संशोधनसम्म पुग्ने बताएका हुन् । 

उनले काम चलाउँ सरकारमा अरु पद लिएर जाँदा कामै नभएको समेत उल्लेख गरेका छन् । पुनले पाँचथरमा पुगेर आफ्नो किताब बेचिरहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  २ : ०५ बजे

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा