भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध « Khabarhub

भागेका कैदीलाई सम्पर्कमा आउन प्रहरीले गर्‍यो अनुरोध


२६ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले कारागार र हिरासतबाट भागेका अभियुक्त र कैदीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ ।

नेपाल प्रहरी महानिरीक्षकको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै २३ गते पछि देशभर भएको प्रदर्शनपछि कारागार र हिरासत तोडफोड तथा आगजनी गरेर भागेका कैदी र अभियुक्तलाई सम्बन्धित प्रहरी कार्यकालको सम्पर्कमा आउन भनेको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार  ४ : ०५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको