कुलमान र हर्कको पक्षमा शीतल निवासमा नाराबाजी (तस्बिरहरू) « Khabarhub

कुलमान र हर्कको पक्षमा शीतल निवासमा नाराबाजी (तस्बिरहरू)


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तरिम सरकार निर्माणको गाँठो फुक्न नसकेका बेला धरानका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा नाराबाजी भएको छ।

महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवास अगाडि युवाहरूले नाराबाजी गरिरहेका छन् ।

अहिलेसम्म प्रधानमन्त्रीमा सुशील कार्कीको सम्भावना बलियो छ । तर अझै पनि संसद् विघटनसहितका विषयमा कुरा नमिल्दा समस्या भएको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ६ : २५ बजे

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

एसईईमा ननग्रेडेड विद्यार्थीका लागि तयारी कक्षा सञ्चालन गरिने

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित

इरानले सैन्य उद्देश्यका लागि पाकिस्तानी भूमिमा विमान राखेको छैन : पाकिस्तान

एजेन्सी– पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान

पाकिस्तानमा तीन महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

इस्लामावाद- चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबीचको