आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने  « Khabarhub

आन्दोलनमा क्षतीको सीसा–हानिकारक फोहर काठमाडौं महानगरले छुट्टै संकलन गर्ने 


२७ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र जेनजि आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सीसाजन्य हानिकारक फोहरबारे विभिन्न तर्फबाट संकलनको माग आएको छ । यस्ता फोहरहरूलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुर्‍याउन नमिल्ने भएको त्यसलाई छुट्टै संकलन हुने भएको छ । 

‘फोहर संकलनसँग सम्बन्धित निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूले यस्ता सीसाजन्य फोहरहरूलाई अन्य फोहरसँग मिसाउन नदिनुहोस्’, महानगरले सूचनामा भनेको छ, ‘महानगरपालिकाले उक्त फोहोरको व्यवस्थापन गर्दै छ ।’

त्यस्ता फोहरहरूलाई छुट्टै संकलन गरी आफ्नै घरको कम्पाउण्ड वा कार्यालयको परिसरभित्र सुरक्षित रूपमा राख्न महानगरको वातावरण व्यवस्थापन विभागले भनेको छ ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ५ : ०० बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट