रवि लामिछाने कारागार फर्कन तयार « Khabarhub

रवि लामिछाने कारागार फर्कन तयार


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन्। आज अपराह्न कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्ता भएको थिएको थियो ।

भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “प्रशासनले खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ।”

यसअघि जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदी बन्दीलाई भिडले बाहिर ल्याएपछि लामिछाने पनि बाहिरिएका थिए। तर, उनी पुनः कानुनी प्रक्रियाअनुरूप कारागार फर्कन तयार रहेको प्रवक्ता झाले स्पष्ट पारेका छन्।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी कदमबार जानकारी गराउने बताएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ३४ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको