घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि ! « Khabarhub

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो भनेकी छन्। बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि शुक्रबार कार्कीले जेनजी आन्दोलनका घाइतेलाई भेटेकी हुन्।

घाइते भेट्नेक्रममा सिभिल अस्पताल पुग्दा प्रधानमन्त्रीले एक घाइतेसँग गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको समयमा हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै उनको आलोचनासमेत भएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक छोटो क्लिपमा कार्कीलाई देख्ने बित्तिकै सिभिल अस्पतालमा उपचाररत घाइते युवाले नमस्कार गर्छन्। नमस्कार गरे लगत्तै प्रधानमन्त्री कार्कीले भनेकी छन्- मोटो रहेछ मान्छे त। बंगारा झार्नुपर्थ्यो नि !’ त्यसभन्दा अगाडि र पछाडि संवाद भने भिडियोमा छैन।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ७ : ०८ बजे

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड