उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै « Khabarhub

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै


२९ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।  

आइतबारदेखि सबै कार्यालय, विद्यालयका साथै सार्वजनिक सवारी साधन सञ्चालनमा आएसँगै देशभरको जनजीवन सामान्य बनेको हो ।

त्यस्तै देशभर छोटो तथा लामो दुरीका सार्वजनिक सञ्चालनमा आएको छ । 

जनजीवन सामान्य बनेसँगै काठमाडौं उपत्यकामा सवारी चाप देखिएको छ भने सडकमा ट्राफिक प्रहरीहरू फर्किएका छन् ।

त्यस्तै आन्दोलनका कारण ध्वस्त भएका प्रहरी कार्यालयहरू समेत सञ्चालनमा आएका छन् । 

प्रकाशित मिति : २९ भदौ २०८२, आइतबार  ११ : ३९ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता