सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री « Khabarhub

सरकारले युवाको भावना समेटेर अगाडि बढ्नुपर्नेछ : प्रधानमन्त्री


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आठ मार्चमा गरेको जेन-जीको आन्दोलनबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेकी छिन्।

उनले सबैलाई आ-आफ्नो ढंगबाट अगाडि बढेर भौतिक संरचनाहरु निर्माण गर्न सहयोग गर्नुपर्ने बताइन्।

प्रधानमन्त्री कार्यलयमा पदभार सम्हाल्दै उनले अब युवाको भावना समेटेर सरकार अघि बढ्नुपर्ने बेला आएको बताइन् ।

‘युवाको माग अनुसार काम गर्नुपर्नेछ । भ्रष्टाचारको अन्त्य गर्नुपर्नेछ । गुड गभर्मेन्ट बन्नुपर्नेछ’, कार्कीले भनिन्, ‘युवाहरूको आक्रोश सम्बोधन गरेर देशलाई अगाडि बढाउनुपर्ने चुनौती छ।’

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ३९ बजे

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई