जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने « Khabarhub

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने बताएकी छिन् ।

उनले ज्यान गुमाएका परिवारलाई आवश्यक राहत समेत दिने बताइन् । कार्कीले घाइतेहरूको उपचार निःशुल्क गर्ने र उपचारमा सहयोगी रहेका परिवारलाई समेत केही राहत दिने बताइन् ।

प्रधानमन्त्रीले आफ्नो क्षेत्रमा मृतकको शव लैजान चाहनेलाई यातायात खर्चको सुविधा समेत उपलब्ध गरिने बताइन् । कार्कीले सबै पक्ष मिलेर नेपालको निर्माण गर्नुपर्ने समेत उल्लेख गरेकी छिन्।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : १६ बजे

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म