क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने « Khabarhub

क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले सहयोग गर्ने


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेनजीको आन्दोलनको क्रममा क्षति पुगेका उद्योगी व्यवसायीलाई राज्यले आवश्यक सहयोग गर्ने नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् । आइतबार पदभार ग्रहण गर्दै उनले सो बताएकी हुन् ।

जुन आतंकजस्तो व्यक्तिका घरमाथि फैलाइयो, व्यक्तिको सम्पत्तिको, व्यापारीको सम्पत्ति र उद्योगीको सम्पत्ति पनि नास्ने काम भएको छ, कतिपय व्यापारी उठ्न नसक्ने अवस्थामा पुगेका छन्, त्यसलाई राज्यले हेर्नुपर्ने छ, सहुलियत ऋणबाट हुनसक्छ कि’, उनले भनिन् ।

उनले केही व्यापारीले आफू उठ्ने छौँ भन्ने कुराका लागि धन्यवाद समेत व्यक्त गरेकी छन् । 

‘केही व्यापारीले हामी उठ्नेछौँ भन्नुभएको छ, त्यसको लागि शुभकामना र धन्यवाद छ, राज्यको तर्फबाट सल्लाह चाहिने हो कि के चाहिने हो त्यो गर्न तयार छौँ’, प्रधानमन्त्री कार्कीले भनिन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १२ : ३० बजे

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर– कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था गर्न

नेपाल ‘ए’ ले एनटी स्ट्राइकलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी खेलमा

मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड