सोमबारदेखि फिल्म हल खुलाउने तयारी « Khabarhub

सोमबारदेखि फिल्म हल खुलाउने तयारी


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः सञ्चालनमा ल्याउन चलचित्र संघले छलफल थालेको छ ।

संघका महासचिव सुरेन्द्र थापाका अनुुसार अहिले पदाधिकारीहरुबीच छलफल भइरहेको छ ।

विशालनगरमा जारी वैठकमा हलहरु केही कडाइका साथ सोमबारदेखि सञ्चालनमा ल्याउने कुरामा सहमति जुटेको छ ।
रातिको १० बजे अगावै हलबन्द गर्ने सर्त लागु हुने उनले बताए ।

उनले भने, ‘दर्शक र हलकै सुरक्षाका कारण धेरै रातिसम्मको शो हटाउने निर्णय भएको हो ।’

अबको केही समयमै संघले विज्ञप्तिसमेत जारी गर्ने उनले बताए ।

संघका अनुसार भदौ २४ को प्रदर्शनमले देशभरका चार हलमा क्षति पुगेको छ । गोंगबुको आईएनआई, भक्तपुरको क्यूएफएक्स, विराटनगरको क्यूएफएक्स र वुटवलको क्यूएफएक्समा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ३ : १३ बजे

सुस्मिताको गुहार : सरकार, मेरो नागरिकता फिर्ता गरिदेऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित