खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (तस्बिरहरू) « Khabarhub

खण्डहर बनेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (तस्बिरहरू)


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्‍याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो ।

भाद्र २३ गते भएको जेन-जी आन्दोलन र त्यस पछिको आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रूपमा समेत रहेको सिंहदरबार अहिले खण्डहर बनेको छ । 

सो भवनको पश्चिम भाग पूर्ण ध्वस्त भएको छ । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ५ : १३ बजे

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश

 नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल

धनगढी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन